डुबान

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

सर्लाही । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved