सरोज बस्नेत सरोज बस्नेत

‘मीरा’मार्फत रेखा थापाको रंगमञ्चमा डेब्यू (तस्वीरहरु)

काठमाडौं। विगत २५ वर्षदेखि नेपाली चलचित्रमा अभिनय गरिरहेकी नायिका रेखा थापाले रंगमञ्चमा डेब्यू गरेकी छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा लेखक दीपक सिंजालीको उपन्यासमा आधारित नाटक ‘मीरा’मार्फत थापाले रंगमञ्चको यात्रा सुरु गरेकी हुन्। यो नाटक कान्तिपुर थिएटरको पहिलो प्रस्तुति समेत हो।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved