रासस रासस

माओवादी राष्ट्रिय सम्मेलन : तयारी सकियो, आइतबार १ बजे उद्घाटन

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरिसकेको छ। तर, आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि मात्र यो निर्णयले औपचारिकता पाउने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

1 2 93 94 95 120 121

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved