सुरक्षा

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आइतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो । लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved