समाचार

शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा छात्राहरूको आन्दोलन (भिडिओ)

हेटौंडा। आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यहार गरेको भन्दै मकवानपुरको एक विद्यालयका छात्राहरूले विद्यालयमा तोडफोड गरेका छन्। बागमती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता माविका शिक्षकहरूले फापरबारी-३ का छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। आफूलाई शिक्षकले कक्षाकोठामा रहँदा गलत...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved