समाचार

‘छक्का पञ्जा ५’ले तीन दिनमा कति कमायो ?

काठमाडौं । फूलपातीदेखि प्रदर्शन भइरहेको ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्माण पक्षकाअनुसार फिल्मले शनिबारसम्म ३ दिनमा करिब ५ करोड रूपैयाँ कमाइसकेको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा दीपकराज गिरी,...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved