रोल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु

नेपालभ्युज

रोल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो।

रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved