नेसन्स लिग : फ्रान्सले इजरायललाई हरायो

नेपालभ्युज

नेसन्स लिग : फ्रान्सले इजरायललाई हरायो

काठमाडौं। नेसन्स लिग फुटबलमा फ्रान्सले इजरायललाई पराजित गरेको छ।

बिहीबार भएको खेलमा फ्रान्सले इजरायललाई ४–१ को गोलअन्तरले पराजित गरेको हो।

फ्रान्सका टोलीमा कप्तान केलियन एमबाप्पेको अनुपस्थिति भएपनि क्रिस्टोफर नकुन्कुको प्रदर्शनले फ्रान्सको जितलाई सहज बनायो।

फ्रान्सका लागि नकुन्कु सहित इडुवार्डो कामाविङ्गा, गुएन्डौजी र बारकोलाले गोल गरेका थिए । इजरेलका गेन्डेलमेनले एक गोल फर्काएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved