बागमती

प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेपछि प्रवक्ताले भने : अब महानगर नियमित हिसाबले चल्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अब महानगर कार्यालय नियमित हिसाबले चल्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा आएर हाजिर गरेसँगै प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो । ‘प्रमुख प्रशासकीय अधिकृत आज आउनु भयो । हाजिर...

1 2 5 6 7 92 93

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved