चन्द्रागिरिको सामुदायिक ‍वनमा भीषण आगलागी

नेपालभ्युज

चन्द्रागिरिको सामुदायिक ‍वनमा भीषण आगलागी

काठमाडौं । चन्द्रगिरि नगरपालिका–१ स्थित केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

शुक्रबार बिहानदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् ।

स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भएपनि हावा लागेका कारण समस्या भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved