इटालीमा नवफाँसीवादको उदय, जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बन्ने
चुनावमा वामपन्थी गठबन्धन पराजित भएको छ
मेलोनी आफूलाई ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउँछिन । राष्ट्रवाद उनी र उनको पार्टीको मुख्य विचारधारा हो । ‘ब्रदर्स अफ इटाली पार्टी’ ले बहुसाँस्कृतिकतावाद, आप्रवासन, गर्भपतन र एलजिबिटी अधिकारको विरोध गर्छ । रोमलाई ‘पवित्र भूमि’ का रुपमा महिमामंडित गर्दै इतिहासका गौरव पुनर्स्थापित गर्ने यसको लक्ष्य छ ।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
४
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
५
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
६
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
७
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
ट्रम्प र पुटिनबीच वार्ता भएको केही घण्टापछि युक्रेनमा भीषण हमला
-
तस्वीरमा हेर्नुहोस्, तंग्रिँदै गरेको भूमेडाँडा
-
लस एन्जलस पछि फ्लोरिडामा दुई सय मरिन परिचालन, आप्रवासन छापालाई तीव्रता
-
आहा ! धरहरा (तस्वीरहरू)
-
इजरायलले गाजामा खसालेको थियो इरानमा आक्रमण गरेपछि बाँकी रहेको बम र मिसाइल
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
लिभरपुलले जोटाको जर्सी नं २० लाई अवकाश दिने
नागरिक र राज्यका निकायबीच जीवन्त सम्पर्क टुटेपछिको अनिवार्य परिणति यस्तै हो।पछिल्लाले अघिल्लाको कमजोरी अन्यमनस्कता र बाह्य प्रभावलाई ठम्याए र त्यस उपर सम्झौता बिहिन आक्रमण गरे।शासकहरु बलिया राष्ट्रको भाकामा लहसिएपछि, राष्ट्रको मूल्यमा विदेशीलाई रिझाउन कतिसम्म झूठ फरेब र लम्पटपनमा डुक्छन भन्ने कुरा स्वतन्त्रताको नाममा अमेरिकी र पश्चिमा स्वार्थमा फसेर डुबेका र डुब्दै गरेका देशको परिणतिले प्रष्ट्याएको छ।