इटालीमा नवफाँसीवादको उदय, जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री बन्ने
चुनावमा वामपन्थी गठबन्धन पराजित भएको छ
मेलोनी आफूलाई ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउँछिन । राष्ट्रवाद उनी र उनको पार्टीको मुख्य विचारधारा हो । ‘ब्रदर्स अफ इटाली पार्टी’ ले बहुसाँस्कृतिकतावाद, आप्रवासन, गर्भपतन र एलजिबिटी अधिकारको विरोध गर्छ । रोमलाई ‘पवित्र भूमि’ का रुपमा महिमामंडित गर्दै इतिहासका गौरव पुनर्स्थापित गर्ने यसको लक्ष्य छ ।
लोकप्रिय (यो साता)
-
१
७ महिनाअघि आत्महत्या गरेका देवकोटालाई इन्भेष्टमेन्ट मेगा बैंकमा हाजिर हुन ३५ दिने सूचना !
-
२
बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ
-
३
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न बालेनको माग
-
४
काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
-
५
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने
-
६
सुकेधारामा मृत भेटिएका युवकको पहिचान खुल्यो
-
७
विद्यार्थी लिन हिँडेको स्कुल बसमा पेट्रोल बम प्रहार
न्यूज अपडेट
-
बूढीगण्डकीमा सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग
-
भारतको चुनावका कारण बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
रविको निर्देशनमा डीआईजी बढुवा गोलमाल, दुई ब्याच उछिनेर बढुवा गर्दा २०५३ को टोली आइजीपी प्रतिस्पर्धाबाट बाहिर
-
तराई मधेशमा साउदी कतार जत्तिकै उच्च गर्मी, अझै केहीदिन ४० डिग्री आपसाप रहने
-
न्यूयोर्कमा भोलि हुने ‘नेपाल डे परेड’ भव्य रुपमा सफल बनाउन पर्यटन प्रवर्द्धकको अपिल
-
महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति क्रान्ति’द्वारा दोस्रो चरणको कार्यक्रम घोषणा
-
९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
नागरिक र राज्यका निकायबीच जीवन्त सम्पर्क टुटेपछिको अनिवार्य परिणति यस्तै हो।पछिल्लाले अघिल्लाको कमजोरी अन्यमनस्कता र बाह्य प्रभावलाई ठम्याए र त्यस उपर सम्झौता बिहिन आक्रमण गरे।शासकहरु बलिया राष्ट्रको भाकामा लहसिएपछि, राष्ट्रको मूल्यमा विदेशीलाई रिझाउन कतिसम्म झूठ फरेब र लम्पटपनमा डुक्छन भन्ने कुरा स्वतन्त्रताको नाममा अमेरिकी र पश्चिमा स्वार्थमा फसेर डुबेका र डुब्दै गरेका देशको परिणतिले प्रष्ट्याएको छ।