इटाली

इटालीमा ५७ लाख ५० हजार नागरिक निरपेक्ष गरिबीमा

काठमाडौं । सन् २०२३ मा इटाली(Italy)मा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्याङ्कले देखाएको छ । इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved