आचारसंहिताविपरीत दलहरूका निर्वाचन प्रचार सामग्री (तस्वीरहरूमा हेर्नुहोस्)

आचारसंहिताविपरीत दलहरूका निर्वाचन प्रचार सामग्री (तस्वीरहरूमा हेर्नुहोस्)

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत दलहरूले निर्वाचन प्रचारप्रसार गर्ने काम रोकेका छैनन्। ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। जसका लागि आज २७ गते रातिदेखि निर्वाचन आयोगले मौनअवधि शुरु गरेको छ।

त्यसअघि दलहरूले काठमाडौंको इन्द्रचोक, असन, भोटाहिटीलगायत स्थानमा आचारसहिंता उल्लघंन गर्दै कपडाको ब्यानर बनाएर आफ्नो दलको चुनाव चिह्नसहित प्रचार गरेका छन्।

तस्वीहरूमा हेर्नुहोस् : 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved