तस्वीरमा ‘सिर्जना- २०२५’

तस्वीरमा ‘सिर्जना- २०२५’
काठमाडाैं । सिर्जना कलेज अफ फाइन आर्ट्सको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्मा वैशाख २४ गतेदेखि ‘सिर्जना- २०२५’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ।
प्रदर्शनीमा १५ जना कलाकारका ५० वटा सिर्जना समावेश गरिएका छन्।
नयाँ तथा पुराना कलाकारहरूको सिर्जना राखिएको यो प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ।
तस्वीरहरू :

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved