गण्डकीमा मङ्गलबार सार्वजनिक बिदा

नेपालभ्युज

गण्डकीमा मङ्गलबार सार्वजनिक बिदा
फाइल तस्वीर

गण्डकी । गण्डकी प्रदेश सरकारले  मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा  प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जानकारी दिए।

“प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”,  सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved