जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’

नेपालभ्युज

जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’

काठमाडौं । एनपीएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।

जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved