बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरे कतारी राजा

नेपालभ्युज

बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरे कतारी राजा

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्।

ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेको द पेनिन्सुला कतारले जनाएको छ ।

राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् ।

कस्तो देश हो कतार ? को हुन् नेपाल आउन लागेका अमिर ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved