पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जर्दारीद्वारा सपथ ग्रहण

नेपालभ्युज

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जर्दारीद्वारा सपथ ग्रहण

काठमाडौं । पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जर्दारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

१४औँ राष्ट्रपतिको रुपमा जरदारीले प्रधानन्यायाधीश काजी फैज इसा समक्ष शपथ लिएका हुन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved