पाउण्डको भाउ बढ्दा यूरो स्थिर

नेपालभ्युज

पाउण्डको भाउ बढ्दा यूरो स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बेलायती पाउण्डको विनिमय दर केही बढेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३१ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved