यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved