यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(बुधबार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ३३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved