ओलीलाई प्रधानमन्त्रीले फोन गरेर दिए जन्मदिनको शुभकामना

नेपालभ्युज

ओलीलाई प्रधानमन्त्रीले फोन गरेर दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

शुक्रबार (आज) ७४औं जन्मदिन मनाइरहेका ओलीलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लकाअनुसार जवाफमा ओलीले धन्यवाद भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved