एकैचोटी ठूलो संख्यामा नेपाल प्रहरीका एसपीको सरुवा (सूचीसहित)

नेपालभ्युज

एकैचोटी ठूलो संख्यामा नेपाल प्रहरीका एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ ।

७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुनदेखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरुवाको सूची-

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved