बाग्मती प्रदेशको लोकसेवाबाट एकैपटक ११ सय कर्मचारी माग

नेपालभ्युज

बाग्मती प्रदेशको लोकसेवाबाट एकैपटक ११ सय कर्मचारी माग

काठमाडौं । बाग्मती प्रदेशको लोकसेवा आयोगले एकैपटक ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved