बस दुर्घटना हुँदा दाङमा दुईजनाको घटनास्थलमै मृत्यु

नेपालभ्युज

बस दुर्घटना हुँदा दाङमा दुईजनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको लमहीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ आउदै गरेको बस गएराति लमहीको रिहार नजिकै दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बर्दिया गेरुवा गाउँपालिका–१ क ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजना घाइते भएका छन् । बसमा ४७ जना सवार थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved