सलमान खानका भाइ अरबाजले गरे ५६ वर्षको उमेरमा दोस्रो बिहे

नेपालभ्युज

सलमान खानका भाइ अरबाजले गरे ५६ वर्षको उमेरमा दोस्रो बिहे

काठमाडौं । बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् ।

दुवैको विवाह आइतबार साँझ भएको थियो । उनी सलमान खानका माइला भाइ हुन् ।

अरबाजले सामाजिक सञ्जालमा श्रीमती शुरासँगको तस्वीर सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘‘हाम्रा प्रियजनको उपस्थितिमा हामीले अनन्त प्रेम र एकताको सुरुवात गर्दैछौं । हामीलाई हाम्रो यो विशेष दिनमा तपाईहरुको आशिर्वाद र शुभकामना चाहिन्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved