बिहीबार ६ दशमलव ५५ अंकले बढ्यो नेप्से

नेपालभ्युज

बिहीबार ६ दशमलव ५५ अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज ६ दशमलव ५५ अंकले बढेको शेयर बजार १९९४ दशमलव ६० विन्दुमा पुगेको छ ।

बिहीबार ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०६ अंकले बढेर ३७६ दशमलव ३६ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved