युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

नेपालभ्युज

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ ।

इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved