नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, भोलिदेखि जवाफी बहस

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, भोलिदेखि जवाफी बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहेको उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त मुद्दाउपर सरकारी वकिलको बहस भने सकिएको छ । भोलिदेखि जवाफी बहस हुनेछ ।

यस प्रकरणमा पूर्वमन्त्रीहरुसहित २० प्रतिवादीको बहस पनि सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved