राष्ट्रिय कर दिवस–२०८०मा मनकामना दर्शन प्रा.लि.सम्मानित 

नेपालभ्युज

राष्ट्रिय कर दिवस–२०८०मा मनकामना दर्शन प्रा.लि.सम्मानित 

काठमाडौं । मनकामना दर्शन प्रा.लि.लाई आर्थिक वर्ष २०७८-७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान पाएको छ । राष्ट्रिय कर दिवस २०८०को अवसरमा कम्पनीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो ।

मनकामना केबलकार विसं २०५५ देखि सञ्चालनमा आएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved