बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप, केही घाइते

कालिमाटीबाट आएका युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप भएको हो ।

नेपालभ्युज

बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप, केही घाइते

काठमाडौं । प्रदर्शनमा उत्रिएका युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा झडप भएको छ ।

कालिमाटीबाट आएका युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको हो ।

झडपमा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।

प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं समूहलाई बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved