अस्ताउँदो सूर्यलाई अर्घ्य दिंदा गंगासागर छठ घाटमा जे देखियो

व्रतालु पुरुष तथा महिलाहरूले जनकपुरधाम स्थित गंगासागर छठ घाटमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना गरे ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिंदा गंगासागर छठ घाटमा जे देखियो

जनकपुरधाम । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने चलन छ ।

छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो ।

व्रतालु पुरुष तथा महिलाहरूले जनकपुरधाम स्थित गंगासागर छठ घाटमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved