पोर्चुगलमा पनि दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूतमा सिफारिस

नेपालभ्युज

पोर्चुगलमा पनि दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूतमा सिफारिस

काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा पनि नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले सनिल नेपाललाई पोर्चुगलको राजदूत सिफारिस गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved