रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका सबैको सनाखत (नामावलीसहित)

नेपालभ्युज

रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका सबैको सनाखत (नामावलीसहित)

काठमाडाैं । शुक्रबार रातिको भूकम्पबाट मृत्यु भएका रुकुम पश्चिमका सबै ५२ जनाको सनाखत भएको छ ।

सानीभेरी गाउँपालिकाका ४ महिला र ६ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यस्तै आठबीसकोट नगरपालिकामा २३ महिला र १९ पुरुषको मृत्यु भएको  छ ।

जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको  छ ।

मृत्यु हुनेमा  महिला २७ जना र पुरुय २५ जना रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved