घरमै मृत अवस्थामा भेटिए ‘फ्रेन्ड्स’का अभिनेता मैथ्यू पैरी

नेपालभ्युज

घरमै मृत अवस्थामा भेटिए ‘फ्रेन्ड्स’का अभिनेता मैथ्यू पैरी

एजेन्सी । लोकप्रिय अमेरिकी टीभी शो फ्रेन्ड्सका चर्चित अभिनेता मैथ्यू पैरीको ५४ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी मीडियाका अनुसार पैरी लस एन्जिलिस स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

मैथ्यू पैरीले ९० को दशकको हिट अमेरिकी टीभी शो फ्रेन्ड्समा शैडलर बिंगको भूमिका निभाएका थिए।

यो शो त्यो दशकमा सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम थियो ।

मीडियाका अनुसार मैथ्यू आफ्नै बाथटबमा मृत अवस्थामा भेटिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved