सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलाकै एक लाख १५ हजार पाँच सय पुग्यो

नेपालभ्युज

सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलाकै एक लाख १५ हजार पाँच सय पुग्यो

काठमाडौं । सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

यसअघि साउनमा भएको उच्च मूल्यको रेकर्ड तोड्दै नेपाली बजारमा एक तोला सुनको मूल्य एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved