गाजाको अस्पतालमा भएको हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण

नेपालभ्युज

गाजाको अस्पतालमा भएको हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण

काठमाडौं । इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्र गाजाको एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा भएको आक्रमणको निन्दा गरेको हो ।

नेपाल सरकारले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मंगलबार इजारायलले गाजाको एक अस्पतालमा आक्रमण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved