बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजाबी सुनको मूल्य एक लाख सात हजार १०० रहेको छ । त्यस्तै, चाँदी एक हजार ३ सय तीस रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved