पाउण्डको मूल्य घट्यो, अमेरिकी डलरको भाउ स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य घट्यो, अमेरिकी डलरको भाउ स्थिर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, बेलायती पाउण्ड एक रुपैयाँले घटेर १६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने, बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, आज साउदी रियालको मूल्य ३५ रुपैयाँ, कुवेती दिनारको ४३० रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved