शिक्षक आन्दोलनमा घुसेका वैद्य माओवादीनिकट ११ विद्यार्थी पक्राउ

नेपालभ्युज

शिक्षक आन्दोलनमा घुसेका वैद्य माओवादीनिकट ११ विद्यार्थी पक्राउ

काठमाडौं । शिक्षकहरुको जारी आन्दोलनमा घुसपैठ गरेका मोहन वैद्य ‘किरण’ नेतत्वको क्रान्तिकारी माओवादीनिकट ११ विद्यार्थी पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा निषेधित घेरा तोडेर अघि बढ्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थी सहभागी भएका थिए ।

आन्दोलनरत शिक्षक र सरकारबीच निर्णायक वार्ताको प्रयास भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved