दोस्रो दिन पनि सडकमै शिक्षक, झन् धेरै उपस्थिति (तस्वीरहरू)

बुधबारदेखि विद्यालय ठप्प पारेर सडकमा उत्रिएका उनीहरु संसदमा दर्ता भएको शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने पक्षमा छन् ।

दोस्रो दिन पनि सडकमै शिक्षक, झन् धेरै उपस्थिति (तस्वीरहरू)

काठमाडौं । शिक्षा विधेयकविरुद्ध आन्दोलित शिक्षकहरू आज पनि माइतीघरमा भेला भएका छन् ।

बुधबारदेखि विद्यालय ठप्प पारेर सडकमा उत्रिएका उनीहरु संसदमा दर्ता भएको शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने पक्षमा छन् ।

सरकार र शिक्षक प्रतिनिधिबीच आज बिहान वार्ता भए पनि सहमति हुन सकेन ।

शिक्षा विधेयकका १८ वटा बुँदाप्रति असहमति जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved