नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालयमा

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

नेपालभ्युज

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालयमा

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

हृदयघातका कारण सोमबार राति निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि एमाले पार्टी कार्यालयमा राखिएको हो ।

नेम्वाङको पार्थिव शरीरलाई भोलिसम्म पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।

सरकारले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved