कोशीमा मध्यावधि निर्वाचन नगर्ने पक्षमा छौं : अध्यक्ष नेपाल 

नेपालभ्युज

कोशीमा मध्यावधि निर्वाचन नगर्ने पक्षमा छौं : अध्यक्ष नेपाल 

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुन नहुने बताए ।

उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved