टोपेखोला नजिकै सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ ।

नेपालभ्युज

टोपेखोला नजिकै सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध

काठमाडों । चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने पहल भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved