सडक अवरूद्ध

५.८ म्याग्निच्युडको भुकम्पले जाजरकोटमा  सडक अवरूद्ध, एक घाइते

काठमाडौं । सोमबार अपराह्न ४:३१ बजे गएको ५.८ म्याग्निच्युटको भुकम्पले जाजरकोटमा सडक अवरूद्ध भएको छ। दोस्रोपटक गएको भूकम्पका कारण पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालय सञ्चार शाखाका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved