थाइल्यान्डका निर्वासित पूर्वप्रधानमन्त्री सिनावात्रा डेढ दशकपछि स्वदेश फर्किँदै

सिनावात्रा स्वदेश फर्किएमा जेल हुन सक्ने 

थाइल्यान्डका प्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कने भएका छन्। डेढ दशकबाट निर्वासनमा रहेका उनी स्वदेश फर्कने भएका हुन्।

नेपालभ्युज

थाइल्यान्डका निर्वासित पूर्वप्रधानमन्त्री सिनावात्रा डेढ दशकपछि स्वदेश फर्किँदै

काठमाडौं। थाइल्यान्डका प्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कने भएका छन्। डेढ दशकबाट निर्वासनमा रहेका उनी स्वदेश फर्कने भएका हुन्।

जर्मनी सरकारको विश्व च्यानल डिडब्लूका अनुसार सिनावात्राकि कान्छी छोरी पाइतोङतार्न सिनावात्राले थाक्सिन स्वदेश आउने बारेमा खुलासा गरेकी हुन्।

उनी सैन्य कूपछि सन २००६ बाट अपदस्त गरिएका थिए। सिनावात्रा स्वदेश फर्किएमा जेल हुन सक्ने बताइएको छ।

७४ वर्षका उनलाई १० वर्षसम्म जेल हुनसक्ने छ। यहि अगस्ट २२ मा बैंककको दङ मुआङ विमानस्थलाम ओर्लिएर सिनावात्रा स्वदेश फर्किने छोरीले बताएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved