थाक्सिन सिनावात्रा

पूर्वथाई प्रधानमन्त्री थाक्सिन जेलमुक्त हुने

काठमाडौं । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्यायमन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन् । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग थाक्सिन यस महिना जेलबाट छुटकरा पाउनका लागि स्वीकृत नौ सय ३० कैदीहरूमध्ये एक जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved