सुदूरपश्चिम प्रदेश : दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए शपथ

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश : दुई मन्त्री र एक राज्‍यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन् । शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रीको र  रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

नव नियुक्त २  मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराए भने भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ गराए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved