घट्यो सार्वजनिक सवारीको भाडादर, कहाँको कति ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

नेपालभ्युज

घट्यो सार्वजनिक सवारीको भाडादर, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू भएसँगै डिजेल र पेट्रोलको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार प्रतिलिटर डिजेलमा ४ र पेट्रोलमा ६ रुपैयाँ घटेको छ ।

घटेको भाडादर सोमबारदेखि नै लागू हुनेछ ।

हेर्नुहोस्, समायोजन भएपछिको भाडादर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved